बास्तबमा धन भन्दा बिद्या कयौँ गुणा ठूलो छ । बिद्या आर्ज गरेर कहिल्यै सकिदैन तर पनि पढिरहनु पर्छ । बिद्या यस्तो चिज हो जस्लाई चोरले पनि चोर्न सक्दैन । राजाले खोस्न सक्दैन । जति दियो बाड्यो उति बढ्दै जान्छ । दाजु भाईमा बाड्नु पर्दैन । बोक्न भारी हुँदैन । संसारमा बिद्या बराबरको अर्को कुनै धन छैन । धन त कै छिनको मात्र हुन्छ । धन धेरै हुनेलाई आफ्नो ज्यानको डर भइरहन्छ ।
तर बिद्वानलाई केहि डर छैन । ढुक्छ छ ऊ । जहाँ जाओस पढेका लेखेका मान्छेको मान सम्मान हुन्छ ।पढेका मान्छेले संसारका जहासुकै गएर पनि सजिलै जिबन बिताउन सक्छन ।
बिकास निर्माणका ठुलाठुलाकाम धनबाटै संभब छन तर ति सबै कार्य पहिला बिद्या द्वारा निर्देशित हुन्छन । पढे लेखे काले धन यत्तिकै कमाउन सक्छन । सबभन्दा ठुलो कुरो धनको संरक्षरण गर्न जोगाउन पनि बिद्या नै चाहिन्छ ।
रिमा चौधरी
कक्षा सात
श्री राष्ट्रिय नि मा बि सखुबनि फत्तेपुर गाबिस सप्तरी
Yes the education is big than all things but I need money is big than education for बालबालिका
ReplyDeleteHow a good speech
DeleteWhat an mind
Deleteधेरै धेरै धन्यवाद छ
Deleteसाला
DeleteIt is very nice
ReplyDeleteyes you are right and it is very good sentences also.
ReplyDeleteराम्रो छ
ReplyDeleteHari hari
ReplyDeleteyesthe education is big than the all thing
ReplyDeletegood views
ReplyDeleteDami
ReplyDeleteSuperb keep it up
ReplyDeleteThank you for this , really education is big than money
ReplyDeleteThanks
ReplyDeleteIt help to do my homework
ReplyDeleteTHANK YOU very much it helped daoing my competition😀😀
ReplyDeletethis is helpfull for those who things money is everything
ReplyDeletedamiiii
ReplyDeletei like it
ReplyDeleteWow thanks
ReplyDeleteWhat a fantastic
ReplyDeleteSo good 😊
ReplyDeleteBut it would be great if it was more little longer💖
Very nice my teacher also told the same answer while teaching📖
ReplyDelete