Sunday, November 24, 2013

धनभन्दा बिद्या नै ठुलो ।


बास्तबमा धन भन्दा बिद्या कयौँ गुणा ठूलो छ । बिद्या आर्ज गरेर कहिल्यै सकिदैन तर पनि पढिरहनु पर्छ ।  बिद्या यस्तो चिज हो जस्लाई चोरले पनि चोर्न सक्दैन । राजाले खोस्न सक्दैन । जति दियो बाड्यो उति बढ्दै जान्छ ।  दाजु भाईमा बाड्नु पर्दैन । बोक्न भारी हुँदैन ।  संसारमा बिद्या बराबरको अर्को कुनै धन छैन । धन त कै छिनको मात्र हुन्छ । धन धेरै हुनेलाई आफ्नो ज्यानको डर भइरहन्छ ।

 तर बिद्वानलाई केहि डर छैन । ढुक्छ छ ऊ । जहाँ जाओस पढेका लेखेका मान्छेको मान सम्मान हुन्छ ।पढेका मान्छेले संसारका जहासुकै गएर पनि सजिलै जिबन बिताउन सक्छन ।


बिकास निर्माणका ठुलाठुलाकाम धनबाटै संभब छन तर ति सबै कार्य पहिला बिद्या द्वारा निर्देशित हुन्छन । पढे लेखे काले धन यत्तिकै कमाउन सक्छन । सबभन्दा ठुलो कुरो धनको संरक्षरण गर्न जोगाउन पनि बिद्या नै चाहिन्छ ।



रिमा चौधरी

कक्षा सात
श्री राष्ट्रिय नि मा बि सखुबनि फत्तेपुर गाबिस सप्तरी

24 comments:

  1. Yes the education is big than all things but I need money is big than education for बालबालिका

    ReplyDelete
  2. yes you are right and it is very good sentences also.

    ReplyDelete
  3. yesthe education is big than the all thing

    ReplyDelete
  4. Thank you for this , really education is big than money

    ReplyDelete
  5. THANK YOU very much it helped daoing my competition😀😀

    ReplyDelete
  6. this is helpfull for those who things money is everything

    ReplyDelete
  7. So good 😊
    But it would be great if it was more little longer💖

    ReplyDelete
  8. Very nice my teacher also told the same answer while teaching📖

    ReplyDelete